रघुगंगा गाउँपालिकामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड सुरु

विकल्प न्यूज/बेनी फागुन १ गते । म्याग्दीको रघुगंगा गाउँपालिकामा अन्तर मावि दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता विहिवारदेखि सुरु भएको छ । गाउँपालिकाभित्रका विभिन्न १० वटा माध्यमिक तहका विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाएको प्रतियोगिताको रघुगंगा मावि पिप्लेमा गण्डकी प्रदेश सभाका सदस्य विनोद केसीले उद्घाटन गर्नुभएको हो । प्रतियोगिताको उद्घाटन गर्दै प्रदेश सभा सदस्य केसीले विद्यार्थीहरुमा रहेको खेलप्रतिभाको … Continue reading रघुगंगा गाउँपालिकामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड सुरु